रुपन्देहीको श्री हसनापुर माध्यमिक बिद्यालयले गैडहवा ८ मा चारकोठे भवनको एक कार्यक्रमका बिच गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल उद्घाटन गर्नु भएको हो
भवन उद्घाटन तथा कक्षा ११ का बिद्यार्थीले १२ का बिद्यार्थी लाई सम्मान तथा बिदाई कार्यक्रममा अध्यक्ष पौडेल पालिका भित्रका बिद्यालयका भौतिक संरचनाको ब्यबस्थापन समिति संग समन्वय गर्दै जिम्मेवारी पालिकाले ल्याउने बताउनु भयो साथै कक्षा ११ ले १२ लाई बिदाइ कार्यक्रममा बोल्दै बिद्यार्थी अनुसासननै प्रमुख सफलता रहेको बताउदै १२ पास पछि सुर्यपुरा बहुमुखी क्याम्पसमा भर्ना हुन बिद्यार्थी लाई अनुरोध गर्नुभयो ।

बिशिस्ट अतिथि पालिका शिक्षा सामाजिक बिकास शाखा माधवराज पौडेल परिक्षा दिएका बिद्यार्थी सफलता शुभकामना दिदै बिद्यालय बिकासका लागि आफ्नो शाखादेखी सधै सहयोग गर्दै आएको बताउनु भयो।
बिद्यालय प्राचार्यले बिद्यालय भवन बनाउन पालिकाले गरेको महत्त्वपूर्ण योगदान को अध्यक्ष लगाएत सम्पूर्ण लाई धन्यवाद दिनु भयो
कार्यक्रम को सन्चालन बिद्यालयका सहायक प्राचार्य भागिरथ पोख्रेल गर्नु भएको थियोे कार्यक्रममा स्थानीय जनप्रतिनिधि बुद्धिजीवी पत्रकार कर्मचारी लगाएको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो



