spot_img

कन्चनमा बस र मोटरसाइकल ठोकिदा एक जना घाइते

रूपन्देहीको कञ्चन गाउँपालिका वार्ड नं ३ धौलागिरी चोकमा दुर्घटना भएको छ।
कञ्चन गाउँपालिका वडा नं ३ हरैया बजारदेखि थकाली चोकतर्फ जाँदै गरेको लु २ ख १११२ नम्बरको माइक्रोबस र पिपरीचापादेखि हरैयातर्फ आउदै गरेको लु २१ प ५६३८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटनामा परेका हुन् ।
मोटरसाईकल चालक कञ्चन गाउँपालिका वार्ड नं ५ निवासी वर्ष ३६ का हर्षबहादुर पुन घाइते भएका छन्। निजलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएको इलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर