spot_img

रुपन्देहीको सैनामैना बासगढिमा बसले ठक्कर दिदा एक जनाको मृत्यु

रुपन्देहीको सैनामैना वडा न ८ बाँसगढी चोकमा बसले ठक्कर दिदा सैनामैना ८ बासगढी निवासी भिम बहादुर ज्ञवालिको मृत्यु भएको प्रहरीको भनाइ रहेको छ।
पुर्व पश्चिम् राजमार्गमा अन्तर्गत कपिलवस्तु बाट बुटवल तर्फ जाँदै गरेको बस ले ठक्कर दिएको हो लु १ख ७१८२ नम्बर को बसले सोही दिशा तर्फ जाँदै गरेको साईकल यात्री वर्ष ७० का भिम बहादुर ज्ञवालिलाई ठक्कर दिए पछि टाउकोमा चोट लागे पछि गम्भीर अबस्थामा उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाईएको थियोे र उहाँको उपचारकै क्रममा मृत्यु भएको बताईएको छ।
अहिले बस चालक बालकृष्ण चौधरी र बस प्रहरी को नियन्त्रणमा रहेको प्रहरी को भनाइ रहेको छ के कति कारणले दुर्घटना भयो प्रहरीले अनुसन्धान गरिरहेको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर