spot_img

नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्याल प्रमुखमा शम्भु कुसियत यादव लाई गरियो स्वागत

नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलको प्रमुखको रुपमा शम्भु कुसियत यादब लाई एक कार्यक्रमका बिच स्वागत गरिएको छ ।
विद्युत प्राधिकरण बुटवल वितरण,नयाँ मिल वितरण तिलोतमा भैरहवा वितरण लगाएतले अन्य कर्मचारीको उपस्थितिमा स्वागत गरिएको हो
अहिले लुम्बिनी प्रदेशमा १००प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको र अब कहिँ कतै जनसंख्यामा विद्युतको पहुँच नपुगेको भए आफ्नो नजिकै रहेको विद्युतको अफिसमा गएर सम्पर्क गर्न कार्यलय प्रमुख यादवले बताउनु भयो
यश अगाडि हरि प्रसाद पाण्डेले गर्नु भएका काम लाई निरन्तर दिदै छिटोछरितो जनता माझ विद्युत पुराउनु आफुहरुको मुख्य उदेश्य रहेको बताउनु भयो।

यस्तै कार्यक्रममा निवर्तमान प्रमुख हरि प्रसाद पाण्डेले लुम्बिनी भित्र विद्युतको कुनै समस्या नरहेको र यो अवधिमा सहयोग गर्ने कर्मचारी स्थानीय जनता लाई धन्यवाद दिनु भएको थियोे ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर