spot_img

कन्चन १ सानोउकाली टोला संस्थाको अध्यक्षमा दुर्गा बहादुर थापा

रुपन्देहीको कन्चन १ सानोउकाली टोल संस्था को साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ वडा बाट जनप्रतिनिधि जुना परियार को प्रमुख आतिथ्यत्ता कार्यालय सहायक बिबेक गौतम को विशेष उपस्थितिमा शुक्रबार बसेको बैठक बाट सानोउकाली टोल विकासको नयाँ कार्य समितिका चयन गरेको छ निवर्तमान कार्यसमिति ले टोल को लागि गरेको काम को लागि धन्यवाद दिदै नयाँ समिति चय भएको हो।

अध्यक्ष-दुर्गा बहादुर दगामीथापा उपाध्यक्ष-पूर्ण सिंह सचिव-रामु प्रसाद पौडेल कोषाध्यक्ष-बेलु सिंह सदस्य-निशा सुनार सदस्य-बलराम शर्मा सदस्य-लालु राम पाण्डे चयन हुनु भएको छ पालिका देखि वडा सम्म समन्वय गरेर काम गर्ने टोल बिकास संस्था स्थानीय तहले महत्त्वपूर्ण अंगको रूपमा लिएको छ निवर्तमान अध्यक्ष बिक्रम सिंङ सचीव दिनेश घिमिरेले नयाँ कार्यसमिति लाई माईन्ट बुक र हिसाबकिताब हस्तान्तरण गर्नु भएको थियोे टोल बिकास संस्था को गठन सानो उकाली टोल संस्थाका स्थानीय को उपस्थितिमा भएको हो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर