spot_img

कपिलवस्तु नगरपालिका प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव लाई लाई स्वागत

कपिलवस्तु पर्ने कपिलवस्तु नगरपालिकामा सरुवा भई आउनु भएको नगर प्रमुख सुदिप पौडेलले जानकारी दिनु भयो नयाँ प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव लाई एक कार्यक्रमका बिच स्वागत गरिएको हो ।

स्वागत गर्दै कार्यक्रममा नगर प्रमुख सुदिप पौडेलले नगरपालिकामा सुशासन र कर्मचारी र जनप्रतिनिधिमा सबैलाई मिलाएर काम गर्नेमा आसबादी रहेको प्रमुख पौडेलले बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले नगरपालिका को हरेक काममा आफुले सकारात्मक काम गर्ने बताउदै तिलौराकोट जस्तो पवित्र ठाउँमा रहेको नगरपालिकामा आउन पाउँदा खुसी लागेको बताउदै सम्पूर्ण लाई धन्यवाद दिनु भयो कपिलवस्तु नगरपालिका कपिलवस्तुमा हरेक क्षेत्रमा राम्रो रहेको पाईन्छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर