spot_img

बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रबिधि तथा पर्यटन महोत्सव लक्ष्मीहस्त्कला सर्बोउत्कृष्ट

बुटवल उपमहानगरपालिका मा लामो समय सम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रबिधि तथा पर्यटन महोत्सव २०८२ बुटवलमा सन्चालन भयो।

हजारौं हजार दर्शक सयौं स्टल थिए तर सयौं को अनुगमन हजारौं दर्शकले हेरेको लक्ष्मीहस्त्कला सर्बोउत्कृष्ट भइ पुरस्कृत हुन सफल भएको छ लक्ष्मीहस्तकला कपिलवस्तुमा रुपन्देहीमा मात्र नभई यो लक्ष्मीहस्त कला जताततै चर्चामा छ ।

लक्ष्मी खरेल गौतम र उहाँ श्रीमान  डिल्ली राज गौतम ले पौष ३ गतेदेखि १७ गते सम्म अवलोकन गर्दै आउनुभएका सम्पुर्ण अवलोकन टिम साथै रुपन्देही उद्योग संघ बुटवल सम्पुर्ण आयोजक टिमलाई हार्दिक धन्यवाद ज्ञापन गर्न गर्दै हजुरहरुको साथ सपोट हौसला आशीर्वाद सदैव रहिरहोस भन्दै धन्यवाद दिनु भएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर