spot_img

उद्योग ब्यापार संघ बुटवल रुपन्देहीको सातौं बार्षिक साधारणसभा तथा चौंथो अधिवेशन बाट अध्यक्षमा लोकनाथ पन्थी

उद्योग ब्यापार संघ बुटवल रुपन्देहीको सातौं बार्षिक साधारणसभा तथा चौंथो अधिवेशन सम्पन्न भएको छ अधिवेशन बाट अध्यक्ष पदमा निर्वाचित लोकनाथ पन्थी ,बरिष्ठ उपाध्यक्षमा पदम जि.सी ,उद्योग उपाध्यक्षमा केशव श्रीस ,वाणिज्य उपाध्यक्षमा यमलाल मरासिनी, महिला उपाध्यक्षमा माया पाण्डे, महासचिवमा बिजय आचार्य, कोषाध्यक्षमा दिलिप शर्मा , सचिवमा सौरभ भुसाल ,सह-कोषाध्यक्षमा बिनोद आचार्य निर्वाचित हुनु भएको छ अधिवेशन बाट अन्य सदस्य हरु समेत निर्वाचित हुनु भएको छ संस्थाले विभिन्न बिदागतमा सम्मान समेत गरेको थियोे
सचिव सौरभ भुसाल ,सह-कोषाध्यक्ष बिनोद आचार्य कार्यसमिती सदस्य कृष्ण प्रसाद भुसाल कार्यसमिती सदस्य न्याजुद्धिन मियाँ कार्यसमिती सदस्य नारायण प्रसाद पाण्डे कार्यसमिती सदस्य बिनोद खाती कार्यसमिती सदस्ति बिशाल पन्थी कार्यसमिती सदस्य प्रशान्त बन्जाडे कार्यसमिती सदस्य जीब बहादुर बुढाथोकी (जीबन) कार्यसमिती सदस्य भरत अधिकारी कार्यसमिती सदस्य केशव पौडेल कार्यसमिती सदस्य तिलक राम पाण्डे कार्यसमिती सदस्य लक्ष्मण ज्ञवाली कार्यसमिती सदस्य प्रकाश भण्डारी कार्यसमिती सदस्य भविश्वर ढकाल कार्यसमिती सदस्य छविलाल खनाल कार्यसमिती सदस्य निर्वाचित हुनु भएकोछ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर