spot_img

बागलुङ सेवा समाज, दोहा–कतारको १४औँ अधिवेशन सम्पन्न अध्यक्षमा टेक बहादुर रसाइली

“बागलुङवासीको चाहना: शान्त र समृद्ध स्वदेशको कामना” भन्ने मूल नाराका साथ सन् २००५ मा कतारमा स्थापित सामाजिक संस्था बागलुङ सेवा समाज आपसी एकता, सद्भाव र सामाजिक सेवाको उद्देश्यसहित निरन्तर क्रियाशील रहँदै आएको छ।

बागलुङ सेवा समाज, दोहा–कतारको १४औँ अधिवेशनबाट सम्पन्न भएको छ नव–निर्वाचित सम्पूर्ण सर्वसम्मत निर्वाचित भएको संस्थाका निवर्तमान अध्यक्ष निरन्ज गौतमले जानकारी दिनु भयो ।

यस्तै निवर्तमान अध्यक्ष गौतमले कार्यसमितिको कार्यकालमा संस्थाले एकता, पारदर्शिता, उत्तरदायित्व र सेवाभावलाई अझ सुदृढ गर्दै बागलुङवासीहरूको साझा संस्थाका रूपमा उल्लेखनीय प्रगति तथा उपलब्धि हासिल गर्नेछ भन्ने हामीले पूर्ण विश्वास लिएको बताउदै समाजले लिएको उद्देश्यअनुरूप नयाँ टिमले यसैलाई निरन्तरता दिँदै बागलुङको छवि सधैँ उच्च राख्नेछ भन्ने विश्वासका साथ सफल, मर्यादित र स्मरणीय कार्यकालको कामना गर्दै पुनः एकपटक सम्पूर्ण नवनिर्वाचित टिमप्रति हार्दिक बधाई तथा शुभकामना दिनु भएको
अध्यक्ष टेक रासाइलीतमानखोला गाउँपालिकाप्रथम उपाध्यक्ष झपेन्द्र सापकोटाबागलुङ नगरपालिका–४द्वितीय उपाध्यक्ष चेतन पुन(बडिगाड गाउँपालिका–१)
उपाध्यक्षहरू छम परिवार – काठेखोला गाउँपालिका–५ मदन जी.सी. – बडिगाड गाउँपालिका–७ हिरा बी.के. – निसीखोला गाउँपालिका–१ कृष्ण गिरी – जैमिनी नगरपालिका–५ सचिव सुबास पौडेल(बागलुङ नगरपालिका–१४) सह–सचिवहरू बाबु कौशल कृष्ण सापकोटा कोषाध्यक्ष दीपक चालिसे
(जैमिनीनगरपालिका–७)सह–कोषाध्यक्षय विनोद आचार्य तारा बी.सी. – बरेङ गाउँपालिका–३सांस्कृतिक संयोजक राजन परिवार
(गल्कोट नगरपालिका–५)
कार्यसमिति सदस्यहरू तोपलाल जैसी – बडिगाड गाउँपालिका–७
सुनिल गौतम – बडिगाड गाउँपालिका–७
श्रीप्रसाद बी.के. – तमानखोला गाउँपालिका–२
डम्मरबहादुर बी.के. – ढोरपाटन नगरपालिका–३
देवबहादुर रासाइली – तमानखोला गाउँपालिका–२ सकबहादुर बी.के. – ढोरपाटन नगरपालिका–३
विशाल बी.के. – ताराखोला गाउँपालिका–१
ॐप्रकाश बी.के. – काठेखोला गाउँपालिका–५
झोकेन्द्र विश्वकर्मा – बागलुङ नगरपालिका–१२
बिसन बी.सी. – बागलुङ नगरपालिका–११पदम बिटालु – गल्कोट नगरपालिका–८
श्री बागमती आदै मगर – ढोरपाटन नगरपालिका–६ गोकुल जक्तपुरी – तमानखोला गाउँपालिका–१ तेजेन्द्र रासाइली – तमानखोला गाउँपालिका–२धनबहादुर रासाइली छमबहादुर बी.के. – निसीखोला गाउँपालिका–१ रितु कुवर – ढोरपाटन नगरपालिका–५ प्रकाश घिमिरे – बडिगाड -५

साथै, संस्थाको १३औँ कार्यकाललाई सफलतापूर्वक सम्पन्न गर्दा कतारमा रोजगारमा गएका श्रमजीवी हरुको बारेमा काम गर्दै नेपाली कला साँस्कृतिक कार्यक्रम गर्दै आएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर