गुल्मी–२ मा एमालेका गोकर्ण बिष्टको अग्रता
गुल्मीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्टले अग्रता कायम गरेका छन्। पछिल्लो मतगणनाको परिणाम अनुसार बिष्टले ७,११५ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोविन्द पन्थीले ६,३६० मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले ५,५९५ मतसहित तेस्रो स्थानमा रहेका छन्।
मतगणना जारी रहेकाले आगामी परिणामले अन्तिम नतिजा निर्धारण गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको
गुल्मी–२ मा एमालेका गोकर्ण बिष्टको अग्रता
प्रतिक्रिया



