रुपन्देहीको गैडहवा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय आउनु भएको छ
बिहिवार एक कार्यक्रमका बिच जनप्रतिनिधि कर्मचारी उपस्थिति सम्पूर्ण ले प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमलाई भव्य स्वागत गर्नु भएको थियोे ।
रोहिणी गाउँपालिकामा करिव २ वर्ष को समय बिताउनु भएका गौतम धेरै लामो समय देखिका अनुभवी ईमानदार लगनशील प्रमुख प्रशासकीयको रुपमा प्रचित हुनुहुन्छ
कार्यक्रममा पालिका अध्यक्ष सुरेन्द्र पौडेल गैडहवा गाउँपालिकाको बिकासको अन्तिम बजेट भुक्तानी नयाँ बजेटको निर्माणको समयमा आउनुभएका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमलाई जनप्रतिनिधि र कर्मचारी समन्वय गरेर बिकास निर्माणमा लागिने बताउनु भयो।
कार्यक्रममा उपाध्यक्ष वडा अध्यक्ष लगाएले प्रमुख प्रशासकीय गौतमको सफलताको शुभकामना बोल्नु भएको थियोे ।
प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले जनप्रतिनिधि कर्मचारी संग आफुले समन्वय सहकार्य एकता गरेर गैडहवा गाउँपालिकाको हरेक क्षेत्र को बिकासमा काम गर्ने प्रतिबद्धता जनाउनु भयो यस अघि प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी हुनुहुन्थ्यो ।



