रुपन्देहीको कञ्चन गाउँपालिका वडा न १ मा चप्पल बनाउने तालिम सुरु भएको छ।
तालिम को उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष हरिनारायण थारुले गर्नु भएको हो
कार्यक्रममा १४ टोलका स्थानीय हरुको सहभागी रहेकाछ्।
कार्यक्रममा दलित तथा एक्ल महिलाहरुको लागि तालीम आयोजना गरिएको र राम्रो सीप सिकेका समुह लाई आधुनिक मेसिन आउने आर्थिक वर्षमा ब्यबस्थापन गर्ने योजना रहेको अध्यक्ष थारुले बताउनु भयो
कार्यक्रममा सुनगाभा सामुदायिक बिकास केन्द्रका कार्यकारी गोपाल बहादुर के सी ले सिकेका कुरा ब्यावारमा ल्याउने सके तालीमको उपलब्धि हुने बताउनु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य साथी सन्जाल गजेडिकी पुर्व अध्यक्ष सुस्मिता नेपालीले गर्नु भएको हो कार्यक्रममा वडा सदस्य जुना परियार लेखा राहादी वडा सदस्य लेखनाथ ढकालले लगाएत टोल अध्यक्ष तथा सचीव हरुको सहभागीता रहेको थियोे कार्यक्रम आर्थिक सहयोग कन्चन वडा न १ र आयोजना साथी सन्जाल गजेडिले गरेको रहेको छ कार्यक्रममा अध्यक्ष साथी सन्जाल गजेडी अध्यक्ष गंगा सुनार को रहेको थियोे ।कार्यक्रम जेष्ठ ५ गते सम्म सन्चालन हुने बताईएको छ कार्यक्रमको सन्चालन गजेडी साथी सन्जालकी सचीवले गर्नु भएको थियोे



