spot_img

नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा दुधराक्षले १०८ पिपलको बिरुवा लगाउदै पर्यटकीय क्षेत्र मलमला मन्दिर परिसरमा

नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा दुधराक्षले १०८ पिपलको बिरुवा लगाउदै पर्यटकीय क्षेत्र मलमला मन्दिर परिसरमा
रुपन्देहीको सैनामैनामा नेपाल रेडक्रस सोसाइटी सैनामैना दुधराक्ष उपशाखाको नियमित बैठक सम्पन्न भएको छ ।
संस्थाले साउन शनिबार १९ गते बिहान ७ बजे पिपल स्वामिको बिरुवा लगाउने निर्णय गरेको हो।

जनप्रतिनिधि कर्मचारी विभिन्न आमा समुह क्लब टोल संस्था लगाएतलाई निमन्त्रणा गर्ने निर्णय भएको छ । कार्यक्रममा सल्लाहकार माया ज्ञवालिको उपस्थिति रहेको थियोे ।
कपिलवस्तु शिक्षक महासंघ अध्यक्ष गोबिन्द पोख्रेल दुर्गा माध्यमिक बिद्यालय कन्चन १ लौसा प्रधानाध्यापक किरण गौतम स्काउट प्रदेश सदस्य चन्द्रीका भट्टराई सामुदायिक वन अध्यक्ष पुर्ण बहादुर बि क लाई सम्मान गरेको छ ।
सभापति बिष्णु अर्याल को अध्यक्षत्ता तथा सचीव घंश्याम भण्डारी को सन्चालनमा बैठक सम्पन्न भएको हो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर