spot_img

धारीलो हतियार प्रहार गरी एक युवकको मृत्यु

 

साउन १४ गते रातको समयमा जिल्ला नवलपरासी पाल्हिनन्दन गा.पा. ५ हर्दी बस्ने उमेश बढईको छोरा बर्ष २० को रोशन कुमार बढई भन्ने सुर्य कुमार बढई (अबिवाहित) लाई आफ्नै घरमा सुतिरहेको अवस्थामा धारीलो हतियार प्रयोग गरी  मृत अवस्थामा रहेको भन्ने खबर ५:०० बजे प्राप्त हुनासाथ जि.प्र.का. बाट प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालको कमाण्डमा टोली खटिगएको, निज लाई को-कसले धारिलो हतियार प्रयोग गरी घाँटी काटेको भन्ने नखुलेको, प्रारम्भिक अनुसन्धान पश्चात शव पृथ्वी चन्द्र अस्पताल पठाई थप अनुसन्धान कार्य भईरहेको प्रहरी को भनाइ रहेको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर