spot_img

कन्चन गाउँपालिका शिक्षामा कम्जोर बन्दै

रुपन्देहीको कन्चन गाउँपालिका कक्षा ८ को रिजल्ट कम्जोर आएकोछ पालिकाले कार्यक्रममा ठुलै लगानी लगाएको भाषण लगाएतापनी रिजल्ट धेरै बिद्यालय को कम्जोर आएकोछ

पालिका अध्यक्ष उपाध्यक्ष शिक्षा साखाको अहिलेसम्म कुनै धारण आएकोछैन यस्तो भन्छन स्थानीय जब बिद्यालयमा ब्यबस्थापन समिति शिक्षक अभिभावकको एकमत हुदैन पालिकाले चाल्ने कदममा राजनीतिक भएकोले यस्तो भएको ब्यबस्थापन समितिले राजनीतिक दले भन्दा बढी राजनीति गरेको स्थानीयको आरोप छ कस्को कति नतिजा

कञ्चन गाउँपालिका अन्तर्गत सामुदायिक विधालय अर्थात सरकारी विधालय कक्षा ८ मा अध्ययनरत मध्ये कुन विधालयबाट कति विद्यार्थी उत्तीर्ण भए भन्ने जानकारी
१. गजेडी मावि ५२ जना मध्ये ३ जना पास ।
२. प्रगति मावि १५१ मध्ये ८३ जना पास ।
३. जनज्योति मावि ३२ जना मध्ये ३ जना पास ।
४. गाैतम बुद्द आधारभुत विधालय २१ जना मध्ये ३ जना पास ।
५. भैसाही मावि २३ जना मध्ये ९ जना पास ।
६. हरैया मावि ९६ जना मध्ये ३७ जना पास ।
७. ज्ञान ज्याेती आधारभूत विधालय १९ जना मध्ये ४ जना पास ।
८. रुद्रपुर मावि ५८ जना मध्ये २७ जना पास ।
९. दुर्गा मावि ३६ जना मध्ये १२ जना पास ।
१०. बालकल्याण आधारभूत विधालय १६ जना मध्ये ८ जना पास
११. हिमालय आधारभूत विधालय २२ जना मध्ये ११ जना पास ।
१२. लुम्बिनी ज्ञान निकेतन मावि ६३ जना मध्ये ३५ जना पास ।
१३. मलावरदेवी मावि ६१ जना मध्ये १० जना पास ।
१४. शान्तिभूमि आधारभूत विधालय ११ जना मध्ये ८ जना पास ।
१५. शिशुसदन आधारभूत विधालय २५ जना मध्ये ३ जना पास ।
१६. ज्ञानाेदय आधारभूत विधालय २४ जना मध्ये ८ जना पास ।

कञ्चन गाउँपालिका अन्तर्गत निजि स्कुल कक्षा ८ मा अध्ययनरत कुन विधालयबाट कति विद्यार्थी उत्तीर्ण भए भन्ने जानकारी ।
१. क्रियटिभ लुम्बिनी ई. स्कुल १६ जना मध्ये १५ जना पास ।
२. न्यू त्रिभुवन मेमोरियल ई. स्कुल ४ जना मध्ये ३ जना पास ।
३. रुद्रपुर पिस ल्याण्ड भुपु सैनिक स्कुल २८ मध्ये २५ जना पास ।
४. बुद्ददिप ई. स्कुल ५६ जना मध्ये ४९ जना पास ।
५. ईभरग्रिन ई. स्कुल ४२ जना मध्ये ३० जना पास ।
६. लिटिल राेज ई. स्कुल ११ जना मध्ये ६ जना पास ।
७. माेडर्न भिजन एकेडेमी ३९ जना मध्ये ३६ जना पास ।
८. सन माेडेल ई. स्कुल २८ जना मध्ये १७ जना पास ।
९. अक्फाेर्ड माेडर्न ई. स्कुल २३ जना मध्ये १८ जना पास ।
१७. सरस्वति मावि ३८ जना मध्ये ३० जना पास ।
धेरै बिद्यालयमा १० देखि ६० प्रतिशत सम्म पास भएका छन।पालिकाले गरेको निर्णय के कारेन्न होलातश्री कञ्चन गाउँपालिकाको कोषबाट तलब एवम् भत्ता सुविधा प्राप्त गर्ने सम्पूर्ण जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीज्यूहरु ।विषयः सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना सम्बन्धमा ।प्रस्तुत विषयमा कञ्चन गाउँपालिकाको आ.व. २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमको सामाजिक विकासको बुँदा नं. ५५ मा उल्लेख भए अनुसार कञ्चन गाउँपालिकाको कोषबाट सुबिधा/तलब भत्ता लिने शिक्षक, कर्मचारी र जनप्रतिनिधिका बालबालिकाहरु सामुदायिक विद्यालयमा अध्ययन अध्यापन गराउनु पर्ने व्यवस्था लागु गरिनेछ भन्ने नीतिगत व्यवस्था भएकाले सम्पूर्ण जनप्रतिनिधि, सबै प्रकारका शिक्षक, कर्मचारीहरुलाई आगामी शैक्षिक सत्र २०८१ मा आ- आफ्नो बाबुनानी यहाँहरुलाई पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गर्नुहुन अनुरोध छ। यस कार्यमा सहयोग गर्नु हुन सम्पूर्ण सरोकारवालाहरु, समाजसेवी, बुद्धिजीवी, राजनीतिक दल र नागरिक समाजसंग कञ्चन गाउँपालिका हार्दिक अनुरोध गर्दछौं

← Back

Thank you for your response. ✨

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर