रुपन्देहीको गैडहवा गाउँपालिका वडा न ६ मा सन्चालित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सुर्यपुरा बहुमुखी क्याम्पस प्रथम अधिवेशन सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले सुर्यपुरा बहुमुखी क्याम्पस गौरवको योजना भएकोले असार मसान्तसम्म नयाँ भवनमा पढाइ सुरुवात हुने बताउदै अहिले को अबस्थामा सुर्यपुरा बहुमुखी क्याम्पस यो क्षेत्रको आवश्यक रहेको बताउदै यश क्षेत्रमा सबैले सहयोग गरेर क्याम्पसको सन्चालनमा सहयोग गर्नुपर्ने बताउनु भयो । यस्तै कार्यक्रममा सुर्यपुरा क्याम्पस प्रमुख कैलाश यादव ले कार्यक्रमको बारेमा उदेश्य क्याम्पस बारेमा जानकारी गराउनु भएको थियोे ।
स्वागत मन्तव्य मोरध्वज सिंह महन्त गर्नु भएको कार्यक्रममा साईन रेसुगां सुर्यपुरा साखा प्रमुख दिनेश चौधरी क्याम्पस सभासद निर्माण समिति संयोजक तिलक रिजाल पुर्व क्याम्पस अध्यक्ष निवर्तमान क्याम्पस समिति सदस्य , बलदेव लोध क्याम्पस संस्थापक अध्यक्ष टिकाराम शर्मा राजनीतिक दल विभिन्न संघ संस्था लगाएत ले अहिले को अवस्थामा क्याम्पस सन्चालन गर्नुपर्ने बाध्यता आएको र गैडहवा लगाएत छिमेकी पालिकाका बिद्यार्थी लाई अध्यन गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयो कार्यक्रममा प्राध्यापक तथा कर्मचारी हरुलाई दोसल्ला सम्मान पत्रले सम्मान गरिएको थियोे कार्यक्रममा पालिका उपाध्यक्ष माधुरी जैसवाल , वडा अध्यक्ष कार्यपालिका सदस्य वडा सदस्य कर्मचारी सुरक्षा क्रमी पत्रकार लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो कार्यक्रम सन्चालन बिद्यालयका प्राध्यापक चुरामणी पौडेल गर्नु भएको हो



