बिगत लामो समय देखि सञ्चालन भइरहेको sk style creation रूपन्देही जिल्ला को बुटवल मा रहेको छ । जसले विगत का दिन मा धेरै नैं कार्यक्रम गर्दै आइरहेको छ । धेरै लाई दक्ष अनि सफल बनाउन सफल एक sk style creation पनि हो । र अन्य कार्यक्रम गर्ने क्रममा आज Lumbini modeling star 2024 लास्ट अडिसन सुरु भयको छ।
Lumbini Modeling Star 2024
Event By : P production
Organize By : SK Styles Creation #lumbinimodelingstar2024 #auditions #skstylescreation #PProduction #modeling #ClubPlanB #niyalocafeandresturantbutwal
Sk style creation र p production को आयोजना मा ( लुम्बिनी मोडलिङ स्टार ) Lumbini modeling star 2024 लास्ट अडिसन सुरु भयको छ।
प्रतिक्रिया



