spot_img

“ मलाई बोल्न दे सरकार “ गित बाटै देश र समाज को पिडा ब्यथा पोखे यी युवा ।

विजय सुनार, बुटवल
रुपन्देही जिल्लाको गैडहवा गाउपालिका मा बस्ने यी युवा ले देश को पिडादायी अवस्थालाई गित को भाब मा ब्यक्त गरेका छन । उनी हुन रुपन्देही जिल्लको अनमोल थकालि
उनले र्यापमा छाडा मात्र हुदैन भनी फेरि प्रष्ट पारेका छन ।
अहिले को समय मा र्याप सुन्नु हुदैन भन्ने हरुलाइ र्याप को अर्थात यश गितको शब्द ले भावुक बनायको छन। गित् मा अहिले का युवा परदेश जानू पर्ने बाध्यता देखि देश मा भयको भस्ट्चार विरुद्ध सब्द्व पोखियको छ् । उनले केहि बर्स अगाडि घटेको निर्मला पन्थ को घटना जुन अहिले सम्म पनि न पायको न्याय को बारे पनि गित बाट नै चर्चा गरेका छन ।
मलाई बोल्न दे सरकार भन्ने गित मा अनमोल थकाली र black set नामक कलाकार ले देश र समाज को पिडा ब्यथा लाई गित को भाब मा ब्यक्त् गरेका छन ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर