काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना लुम्बिनी पत्र २०८१ साउन ९ गते प्रकाशित काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ । जहाज अवतरणका क्रममा ठूलो आवाज आएको थियो । विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको थियो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ । विस्तृत विवरण आउन बाँकी छ प्रतिक्रिया LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Δ सम्बन्धित खबर शीतलता र मनोरञ्जनको गन्तव्य बन्दै बुटवल वाटर पार्क तथा पार्टी प्यालेस लायन्स क्लब अफ बुटवल संसारद्वारा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, खेलमार्फत मित्रता र सहकार्य सुदृढ बुटवलको एक जुत्ता पुलमा आगलागी “सुशीला कार्कीको ऐतिहासिक नेतृत्व” रूपन्देही–५ को समग्र विकासका लागि तौफिक खानको अपिल : “परिवर्तनका लागि मत दिनुहोस्” रुपन्देहीको गैडहवा गाउँपालिका–९ मा बालमैत्री स्थानीय शासन युवा वडा घोषणा सम्पन्न