spot_img

रुपन्देही सैनामैना युवालाई बिदेश पठाईदिने भनी नक्कली भिसा दिइ २० लाख ठग्ने दलाल पक्राउ

रुपन्देही सैनामैना युवालाई बिदेश पठाईदिने भनी नक्कली भिषा दिने दलाल पक्राउ रुपन्देही जिल्ला सैनामैना नगरपालिका का बुद्दी बहादुर गुरुङ्ग सहितका ५ पाँच जना युवालाइ बिदेश युरोप नथ मेसोडुनिया पठाउछु भनी डुब्लिकेट नक्कली नक्कली भिसा र टिकट दिई बिस लाख रुपैया रकम बुझि ठगी गर्ने एजेण्ट पक्राउ परेकाछ
वैदेशिक रोजगार बिभागको निर्देशमा प्रहरीले भोजपुर घर भै हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका १०बस्ने एजेन्ड मन्दिरा राई लाई हाम्रो लुम्बिनी खवर का अध्यक्ष डोलराज भण्डारी कार्यलय प्रमुख दिनेश घिमिरे कार्यसमिति सदस्य आनन्द गिरि बलराम खनालको पहलमा उपत्यका अपराध अनुसन्धान काठमाडौंका प्रहरीको सहयोगमा पकाउ गरि वैदेशिक रोजगार बिभागमा उपस्थित गराईएको थियोे त्यस लगत्तै कालिमाटी प्रहरी  वृत्त हिरासतमा रहेकाछन अहिले अनुसन्धान भैरहेको प्रहरीको भनाई रहेको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर