रुपन्देहीको कन्चन १ सुन्दर टोलमा एक जनाको हत्या भएको छ
हत्या हुनेमा कन्चन १ सुन्दर टोल बस्ने अन्दाजी वर्ष २० का सरोज परियारले आफ्नै आमा ४५ वर्षको पार्वती दमाईको हत्या गरेको ईलाका प्रहरी कार्यलय सालझन्डिले को भनाइ रहेको छ ।
अन्दाजी राती १ बजे को समयमा घरायसी हतियार प्रयोग गरि हत्या गरेको बताईएको छ मृतक पार्वती दमाईको आँखा र हातमा चोट देखिएको थियोे ।मृतक पार्वती दमाईको श्रीमान केही वर्ष पहिलानै मृत्यु भएको र जेठा छोरा भारतमा रहेको र घरमा आमा छोरा मात्रै रहेको बताईएको छ ।
हत्या गर्ने सरोज परियारलाई ईलाका प्रहरी कार्यलय सालझन्डिले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बताईएको छ ।
रुपन्देहीको कन्चन १ सुन्दर टोलमा छोराले गरे आमाको हत्या
प्रतिक्रिया



