spot_img

जनचेतना मा.वी बासगढीले सैनामना नगरपालिका भित्र सामुदायिक बिधालय तर्फ सत प्रतिशात रिजल्ट निकाल्न सफल

सैनामना नगरपालिका भित्र सामुदायिक बिधालय तर्फ सत प्रतिशात रिजल्ट निकाल्न सफल अब्बल साबित गर्दै सैनामैना बासगढिमा सन्चालित जनचेतना मा.वी बासगढीले सैनामैनाबाट SEE मा सहभागी भई उच्च ग्रेड सहित १००% नतिजा ल्याउन सफल भएको बिद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण पाण्डेले जानकारी दिनु भयो यस्तै पुर्व वडा अध्यक्ष डोलराज भण्डारीले पनि सत प्रतिशत सम्पुर्ण बिद्यार्थी भाईबहिनीहरूलाई हार्दिक बधाई सहित यो नतिजा ल्याउन अहोरात्र खट्नुहुने बिद्यार्थी ,शिक्षक ,कर्मचारी बिद्यालय ब्यबस्थापन समिती पदाधीकारीहरू ,शिक्षक अभिभावक संघ , ,शुभचिन्तक ,सम्पुर्ण अभिभावक ज्यूहरू बिशेष धन्यबाद सहित आगामी दिनमा थप शैक्षिक प्रगतीको कामना सहित सामाजिक संजालमा शुभकामना दिनु भएको छ ।
अहिले सैनामैना अतिरिक्त क्रियाकलाप लगाएत शैक्षिक क्षेत्रमा जनचेतना माबीले राम्रो नतिजा ल्याउदै अगाडि बढेको स्थानीय को भनाई रहेको छ उक्त बिद्यालय बाट seeमा सहभागी २७ बिद्यार्थीनै राम्रो अंक सहित सफल भएको बिद्यालयले बताएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर