spot_img

निर्वाचनको लागि २७ अर्व रुपैयाँ खर्च हुने

निर्वाचनको लागि २७ अर्व रुपैयाँ खर्च हुने
यहि फाल्गुण २१ गते सम्पन्न हुन प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि २७ अर्व रुपैयाँ खर्च हुने भएको छ । निर्वाचन आयोग, निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सबै जिल्ला प्रशासन कार्यालय गृह मन्त्रालय र राष्ट्रिय अनुसन्धान विभाग मार्फत उल्लेखित रकम खर्च हुने स्रोतले जनाएको छ ।

निर्वाचन प्रयोजनको लागि हुने खर्चको विवरण

१ निर्वाचन आयोग ६ अर्व ७३ करोड
२ निर्वाचन प्रहरी साविक र म्यादी ९ अर्व १५ करोड
३ नेपाल प्रहरी ४ अर्व २ करोड
४ नेपाली सेना ३ अर्व ४४ करोड
५ सशस्त्र प्रहरी ३ अर्व ३३ करोड
६ जिल्ला प्रशासन कार्यालयहरु सबै ३१ करोड ४६ लाख
७ गृह मन्त्रालय ३१ करोड
८ राष्ट्रिय अनुसन्धान विभाग ६ करोड ९० लाख

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर