spot_img

कन्चनमा चैत्र २०गते नेपाली कांग्रेस केन्द्रीय महामन्त्री पुर्व मन्त्री गगन थापा आउदै

रुपन्देहीको कन्चनना नेपाली कांग्रेस केन्द्रीय महामन्त्री पुर्व स्वास्थ्य मन्त्री संघीय सांसद गगन थापा रुपन्देही क्षेत्र नं ५ को क्षेत्रीय सम्मेलन मा सम्वोधन गर्न यहि चैत्र २० गते कञ्चन गाउँ पालिका हरैया मा उपस्थिति हुने रुपन्देही क्षेत्र न ५ सचीव चित्रलाल तुलाचन ले जानकारी दिनु भयो उहाँले कार्यक्रम मा सहभागिता को लागी सम्पुर्ण नेता तथा कार्यकर्ता शुभचिन्तक हरुलाई कार्यक्रममा उपस्थिति को लागि अनुरोध गर्नु भएको छ पुर्व स्वास्थ्य मन्त्री गगन थापा कन्चनमा आउने भएसी रौनक तातेको छ गगन धेरै युवा हरुको रोजाइमा पर्नु हुन्छ कन्चन को समग्र बिकास को बारेमा समेत जानकारी गराईने सचीव चित्रलाल तुलाचन ले बताउनु भयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर