spot_img

रुपन्देहीको गैडहवामा भूमिगत जल (डीप ट्युबेल, बोरिङबाट खडेरीका कारण रोपाइ गर्न रोक

भैरहवा, १० असार

दिनेश घिमिरे गैडहवा
रुपन्देहीको गैडहवा गाउँपालिकाले असार १० गते सूचना जारी गर्दै भूमिगत जल (डीप ट्युबेल, बोरिङ लगायतका माध्यम प्रयोग गरी रोपाई कार्य नगर्न/नगराउन पालिका अध्यक्ष सुरेन्द्र पौडेलले आग्रह गर्नु भएको छ ।

विगत केही समयदेखि लामो खडेरीका कारण गैडहवा खानेपानीको समस्या रहेकोले सोमबार एक सुचना जारि गर्दै सम्पूर्ण गाउँपालिकाबासीमा यस्तो अनुरोध गरिएको अध्यक्ष सुरेन्द्र पौडेलले बताउनु भयो ।

यश कार्यमा सम्पूर्ण जनप्रतिनिधि कर्मचारी स्थानीय समाज सेवि सञ्चारक्रमी सुरक्षा क्रमिलाई यश कार्य सन्चालन गरेको  देखेमा तत्कालको लागि रोक्न समेत अनुरोध गर्नु भएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर