spot_img

कन्चन १ जनज्योति माध्यमिक बिद्यालय S.E.E नतिजामा पालिकामा प्रथम

रुपन्देहीको कन्चन १ पर्यटकीय स्थल दानापुर दाल नजिकै रहेको जनज्योति माध्यामिक बिद्यालय एस ई ई मा कन्चनमा सामुदायिक बिद्यालय तर्फ उत्कृष्ट भएको शिक्षा शाखा प्रमुख रमेश भुसालले जानकारी दिनु भयो यो समाचार तयार पार्न सम्म जनज्योतिनै अगाडि रहेको बताउनु भयो।

देश भरकै नतिजा कम आईरहेको समयमा दानापुरमा रहेको जनज्योति माध्यमिक बिद्यालयले ३८ जना बिद्यार्थी सहभागीमा २८ बिद्यार्थी सफल भएको बताएको छ ३.०५ सहित २.१४ लिएर बिद्यार्थी पास भएको बिद्यालयका सुचना अधिकारी धर्मराज लोधले जानकारी दिनु भयो ।
यसैगरि बिद्यालयका ब्यबस्थापन समिति अध्यक्ष नर बहादुर थापा प्रधानाध्यापक तिलक राम लोधले अभिभावक शिक्षक बिद्यार्थी हरुको लगनशीलता समाज सेविको चासोले राम्रो नतिजा ल्याउन सफल भएको बताउदै सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद दिनु भयो ।जनज्योति माध्यमिक बिद्यालय भौतिक संरचना निर्माणक्रममा भएपनी भौतिक संगै अन्य धेरै कुराको समस्या रहेको बताएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर