दिनेश घिमिरे बुटवल
बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्पेलेक्समा भीषण आगलागी ४ घन्टा पछि आगो नियन्त्रणमा
बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगलागी भएको छ । मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागीका कारण मार्टको तेस्रो तलामा रहेको खलकुद र स्टेसनरीका सामानहरु जलेर नष्ट भएका छन् ।

अहिले आगो नियन्त्रणमा आई सकेको छ १६ दमकल नेपाल प्रहरी स्थानीय जनताको प्रयासमा आगो नियन्त्रणमा आएको छ सम्पूर्ण जलेर नस्ट भएको छ सुरुमा आगलागी नियनत्रणका लागि रुपन्देहीका ५ वटा दमकल आगलागी स्थलमा पुगेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहल भट्टले जानकारी दिए ।



