spot_img

कपडा बैंक नेपालद्वारा राष्ट्रिय क्रिकेट खेलाडी तथा लुम्बिनी लायन्सका फाउन्डर ईश्वर जी.सी. सम्मानित@

कपडा तथा खाद्य बैंक नेपालद्वारा सम्मान टाका टोपि दिवस कार्यक्रम

कपडा तथा खाद्य बैंक नेपालले समाजसेवी उद्यमी जि.सी. ग्रुपका अध्यक्ष ईश्वर जि.सी., लुम्बिनी लायन् एनपीएलका फाउण्डर ईश्वर जीसी, र नेपाली क्रिकेट जगतका अभिभावक प्रशिक्षक शक्ति प्रसाद गौचन लाई सम्मान गरेको छ ।

कार्यक्रममा ईश्वर जीसी ले कपडा बैंकमा सहभागी हुने र सहयोग गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। यस अवसरमा कपडा बैंकले उहाँलाई सम्मान प्रदान गरेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो।

कार्यक्रममा कपडा तथा खाद्य बैंक नेपालका अध्यक्ष कमल जि.सी., ज्योतिष शजनार्दन न्यौपाने सहित पत्रकार सल्लाहकार बुद्धिजीवी, समाजसेवी कर्मचारी लगाएतको उपस्थितिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।
नेपाल ढाका टोपी दिवस को अवसर पारेर कपडा बैंकमा शुभकामना आदानप्रदान गरिएको थियोे साथै बुटवल बस पार्क हाट बजार अन्य ठाउँमा न्यानो कपडा संगै टोपी लागाईदिएको अध्यक्ष कमल जि सी ले बताउनु भयो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर