माओवादी केन्द्रमा एक्लै लड्नुपर्ने अवस्थामा केन्द्रको स्वीकृति अनिवार्य

काडमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तहको चुनावमा सत्ता गठबन्धनमा तालमेलका लागि जोड दिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको विशेष परिपत्रमा तालमेललाई प्राथमिकता दिइएको छ भने एक्लै लड्नुपर्ने अवस्थामा केन्द्रको स्वीकृति लिन भनिएको छ ।

‘गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने,’ परिपत्रमा भनिएको छ, ‘केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा र गठबन्धनकै दलहरुबीच स्वस्थ प्रतिष्पार्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिई गर्नुपर्ने ।’

प्रदेश समितिका नाममा जारी परिपत्रमा सबै उम्मेद्वारहरुको सिफारिस बैशाख ५ गते भित्र गरिसक्नु पर्ने उल्लेख छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर