रुपन्देही बङ्गुर व्यावसायि संघको चौथो जिल्ला अधिबेशन सम्पन्न

जेठ २८ रुपन्देही। रुपन्देही बङ्गुर व्यावसायि संघको चौथो जिल्ला अधिबेशन रुपन्देहीको बुटवलमा सम्पन्न भयको छ।

रुपन्देही बङ्गुर व्यबसायी संघका जिल्ला अध्यक्ष धन बहादुर बुढाथोकीको अध्यक्षता बङ्गुर व्यबसयी संघ लुम्बिनी प्रदेश संयोजक तिला बहादुर शुर्यबम्सीको प्रमुख अतिथि सह-सचिब पदम गाहाको सन्चालन र हरिलाल बस्यालको स्वागत मन्तब्य रहेको थियो।
चौथो जिल्ला अधिबेशनले सोम बहादुर पचभैयाको अध्यक्षतामा १३ सदस्यीय पुर्ण जिल्ला कार्यसमिति चयन गरेकोछ जस्मा बरिस्ठ उपाध्यक्षमा सागर प्रताप बुढा , उपाध्यक्षमा रोहित आले, सचीवमा हरिलाल बस्याल, सह-सचिबमा पदम गाहा, कोषाध्यक्षमा, भिम बहादुर थापा, सह-कोषध्यक्षमा महेश बुढाथोकी र सदस्यहरुमा क्रमशः सन्त बहादुर घर्ती मगर, बुद्ध बहादुर कुवर, चेत बहादुर राना, कृष्ण राना, बुद्धिमान थापा र खिलेन्द्र पुन रहनु भएको छ। नव निर्बाचित जिल्ला कार्यसमितिको पहिलो बैठक द्वारा निबर्तमान अध्यक्ष धनबहादुर बुढाथोकी सस्थापक अध्यक्ष खेम राज गुरुङ र बरिस्ठ ब्यतित्व प्रेम बहादुर पुन रहेको सल्लाहकार समिती चयन गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर